उ’परखुट्टी लगाएर बस्ने बा’नी छ ? सा’वधान ! स्वा’स्थ्यका लागि हुनसक्छ घात’क

खा’सगरी आफुभन्दा ठूलाबडा, गन्यमान्य व्य’क्तिको सामुन्ने ‘उपरखुट्टी लगाउनु’लाई शोभनिय मानिदैन । उ’परखुट्टी भनेको एउटा खुट्टामाथि अर्को खुट्टा चढाएर बस्नु । किन यसो भनिएको होला ? जसरी बसेपनि के भो र ? बसाईको पोजिसनले पनि आदर–अनादर जनाउँछ र ? हाम्रो मनमा यस्तै प्रश्न उठ्थ्यो । आखिर उपरखुट्टी लगाउँदैमा किन अरुलाई टा’उको दुख्नुपर्ने ? खासमा पूर्खाहरुले जे जस्ता शिष्टचारका कु’राहरु गरे र त्यसलाई पालना गराउने अनेक यत्न गरे, त्यसको पछाडि कुनै न कुनै रहस्य हुन्थ्यो । त्यसको वैज्ञानिक का’रण हुन्थ्यो । तर, हामीले ठान्यौं, बुढाहरुको आडम्बरी कुरा हुन् यी । जबकी वर्तमान स’माजमा सभ्यताको कुरा गर्दा हामी त्यही शिष्टचार पालना गर्न बाध्य छौं, जो हिजो हामीले लत्याएका थियौं । हाम्रा पिता-पूर्खाले सिकाएको शिष्टचारलाई हामीले ‘पुरानो सोंच’ भनेर उडाएपनि आज त्यो कति महत्वपूर्ण रहेछ भन्ने कुरा हामीलाई हेक्का हुँदैछ । खासमा पिता-पूर्खाले जे-जति कुराहरु गरे र आफ्ना पुस्तालाई त्यसमा अभ्यस्त गराउन खोजे, त्यो कुनै ‘वाहियात’ कुरा थिएन । ‘बेकारका बात’ थिएन । आडम्बर थिएन । ढोंग थिएन । त्यसको कुनै न कुनै अर्थ थियो ।

के रहेछ त अर्थ ? खासमा खुट्टा क्रस गरेर वा उपरखुट्टी लगाएर बस्नुसँग शिष्टचारको कुरा किनपनि जोडिएको रहेछ भने, यो स्वा’स्थ्यका लागि हानिकारक रहे’छ । उपरखुट्टी लगाएर बस्नुको हा’निकारक प्रभाव श’रीरमा पर्छ । हुन त हामी यसलाई स्टाइलको वा आरमको रुपमा लिन्छौं । कतिपय अवस्थामा आफुलाई ठूलो देखाउन पनि हामी उपरखुट्टी लगाउँछौं, तर यो पोजिस’न सही होइन । यसरी उपरखुट्टी लगाएर बस्दा पेरोनोल नर्वमा दबाब पर्छ । साथै खु’ट्टाको न’सामा त्यसले दबाब पैदा गर्छ । यसले मां’शपेसीलाई संकुचित गराउँछ । र, अस्थायी प्यारालाइसिसको संभावना बढाइदिन्छ । यसको असर खु’ट्टामा मात्र पर्ने होइन । यसले गर्दन र ढाँ’डमा समेत नकारात्मक अस’र पार्छ । भेरिकोज भेन्समा नसा बढेको हुन्छ । कुनैपनि नसा भेरिकोज भेन्स नै हुनसक्छ । तर सबैभन्दा प्रभावित नसा हाम्रो खुट्टा र खुट्टाको पञ्जामा हुन्छ । त्यही कारण उभिदा वा घुम्दा हाम्रो तल्लो भागको नसामा दबाब बढ्छ । भेरिकोज भेन्स सामान्यत छा’लाको सतहमा देखिने निलो न’सा हो । कहिले काहीँ यसले गंभिर स’मस्याको रुप लिन्छ । हुन त चिकित्सकहरु अझैपनि यसमा स्पष्ट छैनन् कि, उपरखुट्टी लगाउँदा त्यसले भेरिकाज नसाको कारण बन्छ कि बन्दैन । यद्यपी अधिकांश चिकित्सकले के भन्ने गरेका छन् भने, उपरखुट्टी लगाएर बस्दा त्यसले र’क्त प्रवाहमा नराम्ररी असर पुर्‍याउँछ ।

मां’सपेशीलाई अस’र: उपरखुट्टी लगाएर बस्दा घुँ’डाको ठिक विपरितको मांसपेशीमा दबाब पर्छ, जसले खुट्टाको तल्लो भाग र खुट्टामा उत्तेजना पैदा गर्छ । यदि हामी लामो समयसम्म यही पोजिसनमा बस्यौं भने खुट्टाको मांसपेशी कमजोर एवं शिथिल हुनपुग्छ । पछि यही कारण मांसपेशी दुख्ने स’मस्या पनि हुनसक्छ । अ’स्थायी पक्षघात: जब हामी लामो समय उपरखुट्टी लगाएर बस्छौं । यो एक स्थितीको कारण बन्न सक्छ, जसलाई पेरोनेल नर्व पाल्सी भनिन्छ । यस्तो अवस्था आइसकेपछि खुट्टाको औंलाहरु ठिक ढंगले उठाउन सकिदैन । दक्षिण कोरियामा भएको एक अध्ययन अनुसार घण्टौंसम्म उपरखुट्टी लगाएर बस्दा अस्थाई पक्षघातको स’मस्या हुने जोखिम देखिन्छ ।

र’क्तचाप बढ्छ: जब हाम्रो र’क्तचाप जाँच गरिन्छ, त्यसबेला चिकित्सकले खुट्टालाई सामान्य पोजिसनमा राख्न भन्छ। उपरखुट्टी लगाएको अवस्थामा र’क्तचाप जाँच गरिदैन । किनभने उपरखुट्टी लगाएर बस्दा र’क्तचाप स्वत बढ्छ । गर्दन र कम्मरको स’मस्या: यस पोजिसनमा लामो समय बस्दा पेल्भिक बोनको एक रोटेशन प्रभावित हुन्छ । यो हड्डी मे’रुदण्डको ह’ड्डीको आधार हो । यसमा दवाव परेपछि गर्दन र कम्मरको तल्लो भागमा दवाव पर्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*