पे’टमा हुने ग्या’स र भा’रीपनको स’मस्याबाट छुटकारा पाउ’न अपनाउनुहोस् यी उ’पाय

धेरैज’सो मानिसहरु पे’टमा हुने ग्या’स र भारीपनको स’मस्याबाट गुज्रिरहेका हुन्छन् । पे’टमा ग्या’स भरिएपछि भारीपन हुने समस्या हुन्छ । जसको कारण दैनिक जीवनयापनमा निकै कठिनाई हुन्छ । त्यसैले कहिले काँही जीवनशैलीमा परिवर्तन गर्दा ग्या’सको स’मस्या कम हुन्छ ।

खा’नामा नि’यन्त्रण- सामान्यताः हामी जुन कुनै खाना पनि जुनकुनै समयमा खानको लागि तयार हुन्छौँ । जसले निकट भविष्यमा नै निकै नकारात्मक परिणाम दिन्छ । त्यति मात्र होइन कहिलेकाँही फरक–फरक खानेकुरा खाँदा पनि पे’टमा ग्या’स भरिने समस्या हुन्छ । यसबाट छुटकारा पाउनका लागि खाने पिउने समयमा पनि ध्यान दिनु आवश्यक हुन्छ । प्रायः मानिसहरु घरबाहिर हुँदा फास्ट–फुड खाने गर्छन् । जसको कारण तेलमा पाकेको खानेकुराको प्रयोग धेरै गरिन्छ । जसको कारण पे’टमा ग्यास बढ्नु स्वाभाविक हुन्छ । त्यसैले हामीले खाना खाने समयमा पनि काबु गर्नुपर्ने हुन्छ ।

चपाएर खाना खाने- धेरै जसो व्यक्तिहरु छिट्टो छिट्टो खाना खाने र नचपाइ निल्ने गर्छन्। जसको कारण खाएको खाना पेटमा पच्न निकै लामो समय लाग्छ । र ग्यास बढ्छ । त्यसैले खाना खाँदा चपाई चपाई खाने गर्नुपर्छ जसले रसायनसँग घोलिएर खाना सजिल्यै पच्छ । धु’म्रपान- धेरै मान्छेलाई धु’म्रपानका कारण पे’टमा ग्यास भरिने स’मस्या पैदा हुन्छ । धु’म्रपान गर्ने समयमा एक्सेस एयर पे’टमा लिन्छन्। जसको कारण पेटमा खाना पच्न निकै लामो समय लाग्छ । त्यसैले ग्या’सको स’मस्या कम गर्नका लागि धु’म्रपान गर्ने बानी छोड्नुपर्छ ।

बिहा’न उ’ठ्नसाथ हामी के ग’ल्ती गर्छौं ? भ’निन्छ, बिहानीको सुरुवात राम्रो हु’नुपर्छ । तब दिनभर शरीर चुस्त एवं फुर्तिलो हुन्छ । तर, हामी जानेर वा नजानेर यस्ता गल्ती गरिरहेका हुन्छौ, ज’सले हाम्रो दैनिकी खल्लो बनाइदिन्छ । त्यतीमात्र होइन, विहान गर्ने कतिप’य गल्तीले शरीरलाई अस्वास्थ्य बनाउँछ । मनलाई दुषित तुल्याउँछ । बिहान गरिने कतिपय गल्तीले तपाईको दिनलाई मात्र प्रभावित पार्दैन, दीर्घकालिन स्वा’स्थ्य समस्या पनि निम्त्याउँछ ।

हत्तपत्त उठेर काममा लाग्नु: दिनको आरम्भ बिस्तारै-बिस्तारै शान्तपूर्वक गर्नुपर्छ । आँखा खुलेपछि थोरै समय ओ’छ्यानमै आरम गर्नुपर्छ । केहिछिन पछि दाँयातर्फ फर्केर उठ्नुपर्छ । यसरी उठ्दा सुप्त अवस्थामा शिथिल रहेको उर्जा शरीरमा राम्ररी संचार हुनपुग्छ । यसले शरीरमा उर्जाको संचारलाई सन्तुलित गर्छ । आरमसा’थ उठेर लामो एवं गहिरो सास लिने, मनतातो पानी पिउने । स्ट्रेचिङ नगर्नु: सु’तेको समयमा हाम्रो शरीरको मांशपे’सी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामन्य अवस्थामा फर्काउनका लागि शरीरलाई स्ट्रेच गर्नुपर्छ । तीनचार पटक शरीर स्ट्रेच गर्ने र बाँया फैलिएर स’कारात्मक उर्जालाई स्वंम महसुष गर्ने । यसले दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ ।

ब्रेकफास्ट नगर्नु: बिहान उठेर ब्रेकफास्ट नगर्नु भनेको म’धुमेह, मोटापनलाई निमन्त्रणा गर्नु हो । यस किसिमको बानी’ले रो’गप्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ । विहान उठेर ब्रेकफास्ट नलिदा हाम्रो शरीरमा अतिरिक्त तनाव पर्छ । रातीको खाना र बिहानको खानाबीच लामो ग्याप हुन्छ, जसले ब्ल’ड सु’गर लेभल कम हुन्छ । यदि सुतेर उठेको एक घण्टामा हामीले केहि खाएनौ भने, ब्ल’ड सु’गर लेभल अझ घट्छ । ब्रेकफास्ट ताजा हुनुपर्छ । चिया, बिस्कुट जस्ता खानेकुराभन्दा भिजाएको बदाम, रोटी, फल सेवन गर्नुपर्छ । आँ’खा खोल्नसाथ मोबाइल चेक गर्नु: बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन् । आँ’खा माड्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छ । यसले तपाईलाई उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ । त्यसैले उठ्नसाथ मोबाइल चेक गर्नु हुँदैन ।

मुस्कुराउनमा कन्जुस्याँई: तपाईको मुश्कानले तपाईको स्वास्थ्यलाई निकै फाइदा गरिरहेको हुन्छ । त्यसैले बिहान उठेर मुस्कुराउने अभ्यास गर्नुपर्छ । यसले इम्युन सिस्टमलाई मजबुद बनाउँछ । मुटुको चाललाई सन्तुलित राख्छ र उच्च रक्तचाप नियन्त्रण गर्छ । ए’क्सरसाइज नगर्नु: धेरैजसो मानिस बिहान उठ्नसाथ काममा लाग्छन् । त्यसअघि हल्का व्यायम गर्नैपर्छ । शारीरिक काम गर्नु र व्यायम गर्नुमा फरक छ । काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ । मानसिक तनाव हुन्छ । तर, प्रफुल्ला मुद्रामा गरिने व्यवस्थित व्यायमले शरीरको समग्र भागलाई लाभान्वित तुल्याउँछ । उठ्नसाथ मलमुत्र त्याग नगर्नु: कतिपय उठेर शौचालय जान अल्छी मान्छन् वा जाने अभ्यास गर्दैनन् । तर, बिहान उठेर मनतातो पानी पिइसकेपछि मलमुत्र त्याग गर्नुपर्छ । किनभने यसो नगर्दा शरीरमा बिकार फैलन्छ । त्यसैले बिहान उठेपछि आरमपूर्वक मलमुत्र त्याग गर्नैपर्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*